दफा ३८
प्रयोगशालाको स्थापना तथा सञ्चालन
(१) नेपाल सरकारले खानेपानी तथा फोहोरपानीको गुणस्तर मापन तथा परीक्षणका लागि प्रयोगशालाको स्थापना तथा सञ्चालन गर्नेछ।

(२) उपदफा (१) बमोजिमको प्रयोगशालाको - स्थापना तथा सञ्चालन सम्बन्धी व्यवस्था तोकिए बमोजिम: हुनेछ ।